प्रदेश

पाल्पामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु



बुटवल, २२ असोज । पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका १० टोक्सेमा सडक खण्ड मर्मतका कार्यक्रममा बा २ क १९५७ नम्बरको डोजर सुक्खा पहिरो झरी पुरिदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा डोजर चालक दाङ शान्तीनगर गाउँपालिका १ बस्ने बर्ष अन्दाजी ३० को धनबिर खड्का रहेका छन्।

घटनामा घाइते भएका चालक खड्को मिसन अस्पताल पाल्पामा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक प्रवक्ता सुगन्ध श्रेष्ठले बताए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६