खोज–अनुसन्धान

आज राष्ट्रिय शोक दिवस, तर सार्वजनिक विदा छैन




काठमाडौं२३ असोज । इजरायलमा १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने नदिइएको स्पष्ट पारेको छ । यसअघि केही मन्त्रीले सार्वजनिक बिदा भएको बताएका थिए। तर, मन्त्रीपरिषद्ले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो। तर, बिदा दिने निर्णय नभएको मन्त्री शर्माले बताइन्।मन्त्रीपरिषद् बैठकले इजरायलमा मारिएकाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६