काठमाडौं ३० असोज । ६ महिनादेखिको तलब नपाएपछि ललितपुरको एक टेलिभिजनमा कार्यरत कर्मचारीले क्यामेरा र कम्युटर उठाएका छन् ।६ महिनादेखिको लाखौं रुपैयाँ तलब नपाएपछि ललितपुर पुल्चोकमा रहेको अर्थ टेलिभिजनका कर्मचारीले क्यामेरा र कम्युटर उठाएका हुन् ।टेलिभिजनले दसैंमा समेत काम गरेको भुक्तानी नदिएको भन्दै आक्रोशित दर्जनौं कर्मचारीले क्यामेरा र कम्युटरदेखि केही फर्निचरहरु पनि उठाएका हुन् ।
३० आश्विन २०८०, मंगलबार
प्रतिक्रिया