प्रदेश

वनगाईमा बसबाट खसेर गम्भिर घाईते युवतिको ज्यान गयो




बाणगंगा, १५ कात्तिक ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ७ वनगाईमा बसबाट खसेर गम्भिर घाईते भएकी एक युवतिको ज्यान गएको छ । बुधबार मोतिपुर बस्ने २६ बर्षीय सृजना गिरीको ज्यान गएको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादैं गरेको लु १ ख ८६७७ नम्बरको बस रोकि झर्ने क्रममा दुर्घटना हुदा मृतक गिरीगम्भिर घाईते भएकी थिईन्‌ ।

उपचारका लागी बुटवल पठाईएको र सोही क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६