खोज–अनुसन्धान

प्रशासनले भन्यो पटका पटकाए कारवाही ,देउसी भैलो राती ९ सम्म




तौलिहवा २५ कात्तिक । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ । साथै चाडपर्वमा पटका, आतसवाजी जस्ता प्रज्वलनशील पदार्थ नपड्काउन, जुवातासलगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो । उहाँले कोही कसैबाट कानुन विपरीतका कार्यहरु गरेको पाइएका प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो । प्रशासनले तिहारमा देउसी, भैलो, नाच गान तथा सांस्कृतिक कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यहरु बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित : २५ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६