काठमाडौँ २६ कार्तिक । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपालले अनुदान सहयोग गर्ने भएको छ । आज नेपाल र चीनका प्रतिनिधिबीच अनुदानको विषयमा समझदारी भएको छ ।एक अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग पाउने गरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सन् २०२४ देखि २०२८ सम्म अनुदान सहायता प्राप्त हुने गरी समझदारीपत्र हस्ताक्षर भएको छ ।
२७ कार्तिक २०८०, सोमबार
प्रतिक्रिया