खोज–अनुसन्धान

यूवासंघ के हो ? ७ गते थाहा हुन्छ : महेश बस्नेत




काठमाडौं ३ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन्।भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उनको भनाइ छ। अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए।
‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं। हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं उनले व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भने, मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवाद लाई आत्मसाथ गरेर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल केहोरु अनेरास्ववियु के हो रु एमालेको जनसंगठन के होरु एमाले के होरु भन्ने कुरा हामी देखाउँछौं।’

प्रकाशित : ३ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६