कपिलवस्तु १७ मंसिर ।जयबुद्ध बहुउद्देश्यीय सहकारी सस्था लि जयनरको छैठौं अधिवेशनबाट निर्विरोध रुपमा नयाँ नेतृत्व निर्वाचित भएकोछ । सहकारीको अध्यक्षमा समाजसेवि एवम सहकारी अभियन्ता राजेन्द्र सुबेदी निर्वाचित हुन भएको छ । जयबुद्ध बहुउद्देश्यीय सहकारी बुद्धूमीकै सबै भनदा ठूलो कारवार भएको सस्था हो ।
१७ मंसिर २०८०, आइतबार
प्रतिक्रिया