प्रदेश

१४ औं कपिलवस्तु महोत्सवः आज पाँच कलाकारले तताउने



बाणगङ्गा, २९ मंसिर । बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा भएको १४ औं कपिलवस्तु महोत्सवको नवौं दिन आज शुक्रवार चर्चित ५ जना कलाकारले प्रस्तुति दिने भएका छन् । जसमा गायक रमेशराज भट्टराई, मेलिना राई, पशुपति शर्माको विषेश प्रस्तुति रहने छ । यस्तै गायिका विष्णु श्रीपालि, गायक अभिषेक खड्काले माहोल तताउने आयोजकले जनाएको छ ।

बाणगंगाको बुद्ध रंगशालमा हिजो विहिवार चर्चित लोक दोहोरी गायक प्रकाश दुतराजले दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । यस्तै मञ्जु भट्टराई, दीपक गरौजा, जिया भुसाल बाल कलाकार लगायतको बेजोड प्रस्तुती दिएका थिए ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६