खोज–अनुसन्धान

हिमपातले कर्णालीको जनजीवन कष्टकर, तराईमा चिसो



बाके १८ माघ।कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ। जसकाकारन तराईमा समेत चिसो बढेको छ ।प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ।

हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ। गत वर्ष पनि हिउँदका बेला पहिलोपटक माघ ६ गतेदेखि ९ गतेसम्म वर्षासँगै हिमपात भएको थियो। यस वर्ष ढिलागरी वर्षा भएको मौसमविद्को भनाइ छ। हिमपातभएसँगै कर्णालीका हिमाली जिल्लामा चिसो अत्यधिक भएको छ। बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ।चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिनसमेत समस्या भएको छ।

यसैबीच हिमपातले कोदो, चिनु, फापरलगायत कात्तिके बालीनाली सप्रिने आशा किसानले गरेका छन्। जुम्ला, मुगु र हुम्लाका विभिन्न स्थानमा भएको हिमपात

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६