अर्थ-वाणिज्य

उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन आज ९ देखि ४ वजे सम्म मतदान : ३ प्यानल बीच प्रतिस्पर्धा




कपिलवस्तु २७ माघ।उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन आज हुदैछ । विहान ९ देखि अपरान्ह ४ वजे सम्म मतदान हुने निर्वाचन समितीका गुनानिधी भुसालले वताउनु भयो । २ हजार ७८ मतदाता रहेको निर्वाचनमा सत्ता साझेदार दल र राप्रपा समर्थित गठबन्धनवाट गणेश क्षेत्री ,एमालेको एकल प्यानलवाट अध्यक्षमा मोहन न्यौपाने र रास्वपा समर्थित प्यानलवाट अध्यक्षमा लक्ष्मण कडेल चुनावी प्रतिस्पर्धामा हुनु हुन्छ । ३ प्यानल बीच कडा प्रतिस्पर्धा रहने वताइएपनि मुख्य प्रतिस्पर्धा गठबन्धन र एमाले समर्थित उम्मेदवार बीच नै हुने आकलन छ । भोट हाल्न परिचय खुल्ने आधार सहित उपस्थित हुन निर्वाचन समितीले आग्रह गरेको छ ।

प्रकाशित : २७ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६