काठमाडौँ १७ बैशाख । प्रेस काउन्सिल नेपालले सर्वोच्च अदालतका न्यायाधीश र प्रतिष्ठित मिडियाबारे भ्रामक समाचार सामग्री तयार पारेर सम्प्रेषण गर्ने सिधा कुराु नामक अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई सम्प्रेषण भएको सामग्री पुष्टि हुने आधाररप्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
भ्रामक सामग्री सम्प्रेषण गर्ने अनलाइनका सम्पादक र कार्यक्रम सञ्चालकलाई काउन्सिलले कार्यलयमा बोलाएको हो । काउन्सिलले आइतबार सो अनलाइनलाई पत्राचार गर्दै सम्बन्धित सामग्री सत्य हो भनेर पुष्टि हुने आधाररप्रमाणसहित सोमबार दिउँसो ३ बजे काउन्सिलको कार्यालयमा उपस्थित हुन भनेको हो
१७ बैशाख २०८१, सोमबार
प्रतिक्रिया