कपिलवस्तुको बाणगङ्गा बहुमुखी क्याम्पस, बाणगङ्गा-८ लौगाई कपिलवस्तुमा शिव शर्मा (शिशिर) को नेतृत्वमा अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ । अनेरास्ववियुले प्रगतिशीलको साझा प्यानल बनाएको थियो । यस्तै फलारी बाबा बहुमुखी क्याम्पस, महाराजगन्ज कपिलवस्तुमा अनेरास्ववियुको पुरै प्यानल बिजयी भएको छ । यता गौतम बुद्ध बहुमुखी क्याम्पस गोरुसिङेमा भने नेबिसङ्घको प्यानल बिज्यी भएको छ ।
४ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया