जीवनशैली

सुङ्गाको महापोखरीमा दर्शनार्थी



तम्घास(गुल्मी), १५ कात्तिकः

हरिबोधनी एकादशीको अवसरमा आज गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको महापोखरीमा दर्शनार्थीहरूको घुइँचो । रेसुङ्गा पोखरीमा हरिबोधनी एकादशीको दिन स्नान गर्नाले आफुले गरेका पाप नष्ट हुने धार्मिक विश्वास रहेको छ ।तस्बिर : हुमाकान्त पोखरेल/रासस

प्रकाशित : १६ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६