खोज–अनुसन्धान

कांग्रेस कपिलवस्तु : आठ पालिकामा निर्विरोध नेतृत्व चयन



कपिलवस्तु ७ असोज ।
नेपाली कांग्रेस कपिलवस्तुमा आठ पालिकाको निर्विरोध नेतृत्व चयन भएको छ ।जस अनुसार बाणगंगा नगरपालिकामा रविराज आचार्य, कपिलवस्तु नगरपालिकामा प्रकाश गैरे , बुद्धभूमि नगरपालिकामा सुरज प्रताप राणा, महाराजगञ्ज नगरपालिकामा रामअवतार चौधरी ,कृष्णनगर नगरपालिकामा राकेशमणि त्रिपाठी सभापतिमा निर्विरोध रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै शुद्धोधन गाउँपालिकामा नरेश अहिर मायादेवी गाउँपालिका चन्द्रिका यादव र विजयनगर गाउँपालिकामा रामकुमार यादव निर्विरोध रूपमा सभापति निर्वाचित भएका छन्। शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा भने बिहीबार निर्वाचनको कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६