कपिलवस्तु १३ साउन ।एसईई नतिजामा हथौसा लिटिलस्टारलाई उत्तरपुस्तिका पुनः परीक्षणबाट सफलता मिलेको छ । पहिला देखी नै मेधाबी छात्राको रुपमा चिनिएकी प्रतीक्षाको ४ जिपिए आएको छ । हथौसा लिटल स्टार इङ्गलिस बोर्डिङ स्कुलकी मेधावी छात्रा प्रतीक्षा शर्माले एसईई परीक्षा २०८२ को प्रारम्भिक नतिजामा अपेक्षाभन्दा निकै कम जीपीए प्राप्त गरेपछि पुनः परीक्षण पश्चात् जीपीए ४.० प्राप्त…