काठमाडौँ, ९ जेठ विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट विसं २०८२ को माध्यामिक शिक्षा परिक्षा (एसइई) परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मानमा आज आयोजित कार्यक्रमका वक्ताहरूले अनुशासन र नैतिक शिक्षा वर्तमान आवश्यकता भएको बताउनुभएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले…