कैलाली २७ चैत । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेसंगै नागरिक उन्मुक्ति पार्टीमा बढेको विवाद थप उत्कर्ष तिर बढेको छ यसको थामिने कुनै लक्षण देखिदैन । पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको शक्ति संघर्ष खासगरी सुदूरपश्चिम प्रदेशमा अहिले छताछुल्ल भएको छ ।नेपाली कांग्रेस नेतृत्वको गठबन्धनकै पक्षमा रहेका संरक्षक रेशम र नयाँ गठबन्धनलाई साथ…