तौलिहवा २४ चैत ।कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ । कारागारमा विगत चार महिनादेखि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सानो समस्याका लागि पनि कपिलवस्तु अस्पताल धाउनुपर्ने बाध्यता भएको हो ।कपिलवस्तु कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गर्नका लागि नेपाल सरकारको एक जना सि.अ.हे.व को दरबन्दी छ । कारागारमा रहेको अ.हे.व लक्ष्मण…