कपिलवस्तु २८ पुस।कपिलवस्तुमा बासोवास गर्ने थारु समुदायका वस्तीहरुमा यतिबेला ’सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । जिल्लामा अहिले माघी पर्वको रौनक छाएको छ । समुदायमा बडो उत्साहका साथ माघीको तयारी भइरहेको छ । थारु समुदायले माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइका छन । माघीको अवसरमा कपिलस्तुका ३ स्थानमा माघी…