कपिलवस्तु १४ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सह महामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेसले बिगतममा भएका तीतामीठा जे भए सबै भुलेर पार्टीको आन्तरिक एकता कायम गरेर अगाडि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आन्तरीक खिचातानी समाधान नगरे मिसन ८४ कांग्रेसका लागि असफलता भोग्ने क्षण बन्ने वताए ।राठौरले कांग्रेस राणासँग लडेको, पंचायत सँग लडेको,…