कपिलवस्तु १९ असोज । राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडामा रहेका दुर्गा प्रसाईले म कपिलवस्तुमा मिसन ८४का लागि नेपाल भित्र नेपाली खोज्न आएको हुँ भन्दै यो अधियान सफल पार्नु पर्ने वताउनु भएको छ उहाले बैँक, तथा वित्तीय संघसंस्था र सहकारी संस्थाहरु केही मारवाडी, नेता र तस्करको पैसा कमाउने क्यासीनो भएको…