काठमाडौ २५ चैत ।काठमाडौं( प्रहरीले थप एक तिब्बतियन नागरिकलाई नेपाली नागरिकताको प्रमाणापत्रसहित पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बौद्धबाट २७ वर्षीय निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो।उनलाई नागरिकता ऐन तथा लिखत सम्बन्धी कसूरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।पक्राउ परेकी निमा तिब्बतबाट भारतको…