भैरहवा २३ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले वैदेशिक रोजगार व्यवस्थापन शाखा सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । भैरहवा तथा यस आसपासमा आर्थिक चलायमानमा सहयोग पुग्ने तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई सहयोग पुग्ने उद्देश्यले स्थापना गरिएको कार्यालय बुटवल लैजानुको कुनै औचित्य नरहेको भन्दै निर्णय फिर्ताको माग गरिएको…