कपिलवस्तु १३ असार । लुम्विनी प्रदेशका १०९ पालिका मध्ये अव ३ पाकिला मात्र साक्षर घोषणा हुन वाँकी रहेका छन् । ती ३ वटै पालिका भने कपिलवस्तुका हुन् । यसरी साक्षर प्रदेश घोषणा गर्न बाधक बनेको कपिलवस्तुका २ पालिका एकै दिन साक्षर पालिका घोषणा गरिएको छ । ल्म्बिनी प्रदेशका १२ जिल्ला मध्ये कपिलवस्तु बाहेक सबै ११…