झापा १२ असार । ज्युँदो सर्प समातेर घाँटीमा बेर्ने क्रममा सर्पले डस्दा झापाका एक व्यक्तिको मृत्यु भएको छ ।हल्दीबारी गाउँपालिका–३ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले आइतबार राति घरमा आएको सर्प पक्रेर घाँटीमा बेरेका थिए । त्यस क्रममा दुवै हातमा सर्पले डस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी…