कपिलवस्तु १६ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष समीरजंग शाह र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गरेकीछन् । तीन दिनअघि सञ्चार सचिव वैकुण्ठ अर्यालमार्फत मन्त्रालयमै बोलाएर राजीनामा मागिएको हो । तीन दिनदेखि राजीनामा माग्दासमेत नआएपछि मन्त्री शर्माले आज मन्त्रालयमै बोलाएकी थिइन् । मन्त्रीले बोलाएपछि मन्त्रालयमै गएर…