जेठ ८ ,काठमाण्डौ – चार सय २० वटा खानीले खानी खोजतलास गर्नका लागि अनुमतिपत्र लाइसेन्स पाएका छन् । खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि सम्भावित खानीको खोजतलास गर्न चार सय २० वटा खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुबी,…