पार्वती पाण्डेकपिलवस्तु १२ बैशाख। लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले छोटो समयमै बाचा पुरा गर्दै जानु भएको छ । गत माघ १९ गते लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको पदभार गरे लगत्तै मन्त्री पन्थीले कपिलवस्तु अस्पताल तौलिहवाको स्तरउन्नती गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्नु भएको हो ।यस अघि चन्दौटामा सरुवा रोगको प्रादेशीक अस्पतालको सिलन्यास भएको छ । ठेक्का…