दाङ १२ साउन । व्यवसायी सुरुवात गर्दा स्थानीय सरकार, उद्योग बाणिज्य संघ, घरेलु तथा साना गद्योग कार्यालय हुँदै आन्तरिक राजश्व कार्यालयबाट लेखा नम्बर लिएर मात्रै व्यवसाय सुरुवात गर्नुपर्ने सरकारी प्राबधान रहेको छ तर जिल्लाका मुख्य बजारक्षेत्र छोडेर स्थानीय पालिकाका गाउँ टोलहरुमा व्यवसाय गर्ने अधिकांश व्यवसायीहरुले सरकारी प्राबधान पुरा नगरेर वा दर्ता नगरेरै ब्यवसाय सञ्चालन गरिरहेका…