कपिलवस्तु २ कार्तिक । कपिलवस्तु क्षेत्र नं १ का सघिय संसदका उम्मेदवार ललित गुरुङले गठनबन्धन देउवा र प्रचण्डको हितमा मात्र रहेकोले जनताको हितको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेका बताउनुभएको छ । उहाले पत्रकार भेटघाटमा बोल्दै कांग्रेसको स्वाभिमान अस्तित्व रक्षाका लागि मेरो उम्मेदवारी हो भन्नु भयो ।दशकौ देखि पार्टीको त्यगी र इमान्दार कार्यकर्ता भएर काम गर्दा…