गुल्मी १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताको मुद्दालाई बलियो गरी उठाएकाले देशको अस्थिरतामा रमाइरहेका देशी -विदेशी प्रतिक्रियावादीहरुले घेराबन्दी गरेको बताएका छन् ।मिसन ग्रासरुट अभियानअन्तर्गत गुल्मीको तम्घासमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारविरुद्ध यस्तो घेराबन्दी गरिएको बताएका हुन् ।‘एमाले नेतृत्वको सरकारले गरेको…