देउखुरी ९ चैत । दाङको देउखुरीमा प्रहरीले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका– २ महदेवा निवासी वर्ष २५ का मनोज चौधरी, वडा नम्बर ४ अजगढवा निवासी वर्ष ३५ का सद्दाम मनिहार, वडा नम्बर ४ उठैया निवासी अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी वर्ष २७ का प्रदीप चौधरी र घोराही…