कृष्णनगर ८ भदौ । कपिलवस्तुको कृष्णनगरमा सुख्खा बन्दरगाह बनाउने अभियानमा सांसद विष्णु पन्थीले अभियान शुरु गर्नु भएको छ । उहाले सामाजिक सन्जालमा लेख्नु भएको छ । हाम्रो सबैभन्दा नजिकमा भारतीय रेल कपिलवस्तुमा ? यता नेपालको कृष्णनगर बजार भन्सार उता भारतको बढनी बजार र ब्रोड्गेज रेल संजालमा जोडिएको रेल्वे स्टेसन छ । रेल लिग बाट मुस्किलले…