बुटवल ४ भदौ ।संघीय सरकारले बनाएको विधेयकले पशु चिकित्सक तथा विज्ञलाई विभेद गरेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका छन् । पशु स्वास्थ्यजस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अघि बढाइएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसनको अगुवाइमा देशभरका दर्तावाल पशु चिकित्सकहरु आन्दोलित भएका हुन् । आन्दोलनका अन्तर्गत भेटेरिनरी…