कपिलवस्तु २३ माघ ।प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस को अवसरमा वाणगंगा नगरपालिका ८ मा रहेको मदरसा बरकतिया आधारभुत बिद्यालय बालापुरम अध्ययनरत ४५ जना विद्यार्थी लाई स्कुल ब्याग झोला तथा शैक्षिक सामाग्री एक समारोहका बीच वितरण गरिएको छ ।कार्यक्रमलाई सम्बोध गर्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष…