बुटवल १६ माघ । आर्थिक राजधानीको रुपमा हेरिएको बुटवलले अवको केहि समयमै २ वटा केवलकारवाट यहाको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । यतिबेला दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना…