काठमाडौं १० असार । पर्यटन मन्त्री प्रेम आलेको अश्लिल गाली गलौजको विषयमा उनलाई मन्त्रिका रुपमा काम गर्न र आगामी निर्वाचनमा प्रतिस्पर्धा समेत गर्नबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा उक्त रिट दर्ता गरेका हुन्। मन्त्री आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज…