रुपन्देही ८ असोज । पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत निति एवं उसको सत्ता सञ्चालन गर्ने अक्षमता र नालायकिपनका कारण देशको अर्थतन्त्र धाराशाही बन्दै गएको बताउनु भएको छ । उहाले बिश्वमा यति नालायक सत्ता कहिल्यै कहि पनि देखा परेको थिएन भन्दै छिटो देशले मुक्ति चाहेको तर्क गर्नु भयो। पौडेलले मुलुकमा देखिएको…