कपिलवस्तु ११ फागुन । नेकपा एमाले मायादेवि गाउपालिकाले सबै वडामा भेला आयोजना गरेर पार्टी कमिटी गठन तथा पुनरगठन गर्ने निर्णय गरेकोछ । जसकालागि फागुन १४ देखि २० सम्म भेलाको मिति तोकेको छ ।यसैगरी २१ फागुनमा यूवासंघ,अनेरास्ववियू ,अनेमसंघ,अनेकिमहासंघ लगायतका जनसंगठनको पालिका स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष जगरनाथ कुर्मीले वताउनु भएकोछ । पालिकाको बैठकलाई संबोधन…