काठमाडौं ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गर्न सहमत भएका छन् । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीले तर्फबाट सहभागी हुने नयाँ मन्त्रीको सूची २० दिन अघि नै प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर समाजवादीका केही मन्त्रीहरुको दबाबले तीन सातासम्म यो कार्यान्वयन भएको थिएन ।यही कारणले सत्तागठबन्धनमा नै समस्या भएपछि प्रधानमन्त्री…