कास्की १९ जेठ । कास्कीमा आमा(छोरी मृत भेटिएका छन् । चितवन रत्ननगर नगरपालिका(१३ घर भई कास्की पोखरा महानगरपालिका(८ सिर्जना चोक नजिक डेरा गरी बस्ने वर्ष ३६ की सुशीला शर्मा र उनकी सात बर्षीया छोरी सोनिका बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।उनका अनुसार कोठामा ढोकाको चुकुल…