रुपन्देही ६ मंसिर । रुपन्देही २ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै पौडेलले अग्रता लिएका हुन् । पौडेलले ५३११ मत प्राप्त गरेका छन् । यसैगरी सुरुवात देखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका…