रुपन्देही ३२ असार । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज शनिवार बिदाको सरकारी नीति विपरीत चलेका डेढ दर्जन बढी सवारी साधनलाई होल्ड गरेर अब उप्रान्त बिदाका दिन बिना पास नचलाउन सुझाव दिएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरीले जिल्ला भित्रका सरकारी नम्बर प्लेटका सवारी साधनहरू सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना…