अर्घाखाची जिल्लाको शितंगगा नगरपालिका वडा नः १३ का वडा अध्यक्ष दुर्गा बिसिले आफना नजिकका मान्छेलाई भत्ता खुलाउन बिभिन्न जालसाझी गरेको पाइएको छ ।वडाध्यक्ष बिसिले पदको दुरुपयोग गर्दै आफना बुवा केश बहादुर भाट क्षेत्रीलाई नियम बिपरित बृद्ध भत्ता खुलाएका छन । त्यस्तै वडा अध्यक्ष बिसिले तत्कालिन कर्मचारीलाई रु ५ हजार दिएर फकाउदै आफना सहोदर मामा पर्ने…