भगवती न्यौपानेकपिलवस्तु १५ जेठ । नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्बर शर्माले एमालेले जितेकापालिकामा सुदृढ शुसासन र अब्बल विकासको अनुभुति हुने गरि काम गर्न जनप्रतिनिधिहरुलाई सुझाब दिनुभएको छ । जिल्लाका पालिका मध्ये बाणगंगा , शिबराज र बिजयनगरमा कार्यपालिका सदस्यमा एमालेले एकल वहुमत हासिल गरेसंगै संचारकर्मीसंग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाँले विजय हुने सम्पुर्णमा…