काठमाडौ १७ साउन । राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन आज बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट…