कपिलवस्तु ३० असार ।द्वन्दकालिन मुद्धा मानव अधिकारको कसीवाट टुंगाउनुु पर्ने जिसस प्रमुख वावुराम आचार्यले वताउनु भएको छ । उहाले मानवअधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ । मानवअधिकारका विषयमा जिल्ला समन्वय समिति संवेदनसिल भएर काम गर्ने बताउनु भएको हो । मानव अधिकार एलायन्सको २३ औं स्थापना दिवस देशैभर एकै साथ मनाएको कार्यक्रमलाई सम्बोधन…