बुटवल ४ चैत्र । जवजव कांग्रेसलाई तर्साएर हातलिन पर्ने हुन्छ तव तव माओावदी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंग सहकार्य हुन सक्छ भन्ने कार्ड फ्याँक्छन् । त्यस्तै कार्ड बीहिवार बुटवलमा फ्याँकेका छन् । अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका केही नेताहरुले अतिवादी कुरा गर्न थालेको भन्दै एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत गर्नुभएको हो । प्रशिक्षणको लागि रुपन्देहीको…