काठमाडौ १ पुस । संस्थापन इतर समुहवाट दुबै महामन्त्री निर्वाचित भएपछि कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरवहादुर देउवा संकटमा पर्ने निश्चित भएको छ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि पार्टी संचालनमा देउवा विगतमा जस्तो स्वच्छन्द रुपमा संचालित हुन नसक्ने हुनु भएको हो । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गत मङ्सिर २७…